Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध थिए। बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्। वित्तीय व्यवस्थापन, बैंकिङ सञ्चालन तथा संस्थागत रणनीतिसम्बन्धी क्षेत्रमा […]