दशैं बिदाः सेयर नलेज लिऊ, यी हुन् बुझ्नै पर्ने दुई दर्जन बुँदा

धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने छैन । कतिपय मानिसहरु साथीभाइको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजार सम्बन्धी सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महसुस हुने गर्छ । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । […]


सातामा २०३.७७ अंकले बढ्यो सेयर बजार

बैंकिङ खबर/सात कारोबार दिन (१३–२३ असोज)मा सेयर बजार परिसूचक नेप्से २०३.७७ अंकले बढेको छ । १३ असोजमा परिसूचक २४६४.४ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर बढिरहेको परिसूचक २३ असोजमा २६६८.१७ विन्दुमा पुगेको हो । बिहीबारदेखि दसैँको लामो बिदा चल्ने भएकाले पाँच दिन कारोबार बन्द रहन्छ । १३ असोजमा कारोबार ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । १५ असोजमा कारोबार […]


सेयर बजारमा नयाँ टीएमएसः कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो

बैंकिङ खबर/ सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । नयाँ कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न साउनमै स्वीकृति […]


अब ब्रोकरको आफ्नै टिएमएस, यस्ता छन् विशेषताहरु

बैंकिङ खबर/ब्रोकर कम्पनीहरूले आफैँले सेयर कारोबारको आदेश दिन प्रयोग हुने कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बनाएर सञ्चालनमा ल्याउने भएका छन्। सेक्युर्ड सेक्युरिटिजले असोज २० गतेबाट नयाँ टिएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको हो। हालसम्म ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस चलाइरहेका थिए। नेप्सेले डेभलपर कम्पनी वाइकोमार्फत् बनेको टिएमएस ब्रोकर कम्पनीहरूलाई दिएको थियो। अहिले सेक्युर्ड […]


कामना सेवा विकास बैंकले एक सय मूल्यमै बिक्रीमा राख्यो ३५ हजार कित्ता संस्थापक सेयर

बैंकिङ खबर/ कामना सेवा विकास बैंकहरू अंकित मूल्यमै ३५ हजार बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ३५ हजार ५ सय ३४ कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन मागेको हो। संस्थापक सेयर किन्न इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र प्रबन्धक प्रभु क्यापिटलमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले बिक्री गर्ने संस्थापक सेयरधनीको […]


सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर बाँड्ने अरुण भ्याली हाइड्रोको प्रस्ताव

बैंकिङ खबर/अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावसम्बन्धी निर्णय गरेको हो। कम्पनीको सेयर प्रिमियम, खुद मुनाफासहितको सञ्चितिबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभा्रश वितरणसम्बन्धी प्रस्ताव पारित भएको हो। साथै कम्पनीले आगामी […]


धितो पत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

बैंकिङ खबर/ नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनु भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन […]


धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाः अधिकारी, कार्की र चापागाइँको अन्तरवार्ता हुँदै

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको आज अन्तरवार्ता हुँदैछ । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनासँग व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ता लिने भएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना […]


सेयर बजार फेरि माथि उठ्ला भन्ने आशा गरेको छुः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको’ उल्लेख गरे । माओवादीप्रति लक्षित गर्दै ओलीले ‘कसैले ५ अर्ब रुपैयाँ खाने भो’ भनेर आरोप लगाइएको बताए […]


शेयर बजारमा हरियाली, नेप्से ११४.७० अंकले बढ्यो

बैंकिङ खबर/ मंगलबार बजार तेहेरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ११४.७० अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ । बजार उच्च अंकले बढेसँगै नेप्से परिसूचक २ हजार ६०० विन्दुबाट माथितिर उकालो लागेको छ । यसअघि शेयर बजार घटेर २ हजार ४०० विन्दुको लाइनमा पुगेको थियो बजार केहिदिन यतादेखि फेरि बढ्न थालेको […]