के हो बैंक ग्यारेन्टी के हो ? नेपालमा प्रचलित बैंक ग्यारेन्टी

बैंकिङ खबर/ सहकारी मुद्दामा मुछिएका रवि लामिछानेलाई छुटाउन बुधबार प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् । बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ […]


के हो राष्ट्रिय परिचयपत्र ?, कसरी लिने ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रका आधारमा माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो । अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । […]


झुत्रो ‘बैंक नोट’ साट्न सकिने र नसकिने अवस्थाहरु

बैंकिङ खबर/ आफूसँग भएको झुत्रो बैंक नोट साट्न सकिन्छ। तर, केही अवस्थामा भने त्यस्ता झुत्रो बैंक नोट साट्न सकिन्न र जफत पनि हुन सक्छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी गरेको सूचनाअनुसार धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना […]


लघुवित्तहरू कमजोर हुँदै जानुका कारण : दक्ष जनशक्तिको कमीदेखि नीतिगत अस्थिरता

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आयआर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर सञ्चालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय […]


कर्जा प्रक्रियामा ग्राहकले ध्यान दिनुपर्ने कुराहरु

बैंकिङ खबर/  आम्दानीभन्दा खर्च बढी गर्नुपर्ने तर पहिलेदेखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।  बैंक ऋणको परिचय कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था […]


बैंक खाता : अर्थ र आवश्यकता

सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोबार विवरण हो । बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा […]


सम्पत्ति शुद्धीकरण : यी हुन् ध्यान दिनुपर्ने मुख्य – मुख्य बुँदाहरु

बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । अर्को शब्द मा गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः […]


बैंक कर्जा लिँदा के-के कुरामा ध्यान दिने ?, हेर्नुहोस् १२ बुँदामा

बैंकिङ खबर/ भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरूले संकलित निक्षेप तथा पुँजी विभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस्तो कर्जा लिँदा ऋणीले निम्न कुरामा ध्यान […]


के हो चेक ?, यस्ता छन् चेक भुक्तानी सम्बन्धी प्रावधानहरु

बैंकिङ खबर/ बैंक खातामा रहेको रकम झिक्न प्रयोग हुने कागजी उपकरणलाई चेक भनिन्छ। नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी सूचनामा चेक भुक्तानीसम्बन्धी प्रावधानबारे जानकारी गराएको छ। चेक, बिल, पे–अर्डरलगायत कुनै पनि वित्तीय उपकरणका माध्यमले आफ्नो खातामा जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले त्यस्ता उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकले खातामा जम्मा गर्नुपर्ने […]


सम्पत्ति शुद्धीकरण भनेको के हो ?, यस्ता छन् कानूनी व्यवस्था

बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । अर्को शब्द मा गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः […]