घट्यो बीमाको पहुँच

बैंकिङ खबर/ नेपालमा बीमाको पहुँच घटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले गत आवको तुलनामा बीमाको पहुँच घटेको देखाएको छ । अघिल्लो आव २०७९/८० सम्म ४४.३८ प्रतिशत नागरिक बीमाको पहुँचमा थिए । तर, गत असार मसान्तसम्म आउँदा त्यो संख्या ४३.२७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आवमा १ करोड ४१ लाख ३७ हजार ३ सय २१ वटा […]


दुई बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीहरुलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको छ । यसरी हकप्रद सेयर निष्कासन अनुमति पाउने कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनी छन् । बोर्ड सञ्चालक समितिको बैठकले ती कम्पनीहरुलाई निष्कासन गर्ने अनुमति दिने निर्णय भएको छ । जसअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ३४ लाख […]


सानिमा रिलायन्स लाइफद्वारा कर्मचारीलाई तालिम प्रदान

बैंकिङ खबर/ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी केन्द्रित तालिम सम्पन्न गरेको छ । आफ्ना कर्मचारीहरुको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यले कम्पनीले तालिम कार्यक्रम सम्पन्न गरेको हो । ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन […]


बीमालेख बीचैमा छोड्ने बिमित घट्दै

बैंकिङ खबर/ बीमा छोड्ने बिमितको संख्यामा कमी आएको पाइएको छ । गत वर्षभर यस्ता बिमित बढेकामा चालू आवको पहिलो र दोस्रो महिनामा घटेका हुन्। साउन महिनाको तुलनामा मात्रै भदौमा बिमालेख त्याग २१ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ महिनामा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको बिमालेख त्याग भएका छन्। यो संख्या […]


लघु जीवन बीमकको व्यापार करिब ७ करोड

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म लघु जीवन बीमकले करिब ७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राकिरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म तीनवटा लघु जीवन बीमकले ३ लाख ७१ हजार ९६७ वटा बीमालेख जारी गरेर ६ करोड ९६ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। भदौसम्म सबैभन्दा बढी व्यापार […]


हिमालयन लाइफको नयाँ बोनसदर घोषणा

बैंकिङ खबर/ हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८६ रुपियाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । […]


नेशनल लाइफको ‘सीईओ क्लब सदस्य सम्मान’ कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य हुनु भएका १५० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न […]


हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

बैंकिङ खबर/हिमालयन एभरेस्ट इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई चार वर्षका लागि सीईओ बनाएको हो। उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  


बीमा त्याग्ने बिमितको संख्या बढ्दो : साउनमा १ अर्ब माथिको बीमालेख सरेन्डर

बैंकिङ खबर/साउनमा १ अर्ब रकम माथिको बीमालेख सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ अर्ब रकम माथिको बीमालेख सरेन्डर भएका हुन्। बीमा प्राधिकरणका अनुसार बिमितले सिमित अवधिका लागि खरिद गरेको बीमालेख बीचमै त्याग्न सक्ने व्यवस्था छ। आवश्यक कारण देखाइ बीमा बापतको तीन किस्ता रकम बुझाएको खण्डमा बिमितले बीमालेख सरेन्डर गर्न […]


सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनलबीच साक्षरता अभिवृद्धि गर्न सहकार्य

बैंकिङ खबर/सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत् पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया […]