राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो। […]


उद्यमशिलता र वित्तीय पहुँच अभिवृद्धिमा लघुवित्तको भूमिका महत्वपूर्ण : रामबहादुर यादव

रामबहादुर यादव अध्यक्ष, लघुवित्त बैंकर्स संघ उद्यमशिलता र वित्तीय साक्षरता दुवै एक अर्काका परिपूरक हुन् । वित्तीय साक्षरता, वित्तीय व्यवस्थापनको ज्ञान नभइ उद्यमशिलताका कुरा अगाडि बढाउन गाह्रो हुन्छ । दुवै आफैमा महत्वपूर्ण कुरा हो । ग्रामीण क्षेत्र, दुरदराजमा उद्यमशिलताको विकास, वित्तीय पहुँच अभिवृद्धि गर्न लघुवित्त क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपालको ग्रामीण र दुरदराजमा जोसँग […]


सूर्योदय वोमी लघुवित्त पश्चिम नवलपरासीद्वारा बीमा दाबी रकम हस्तान्तरण

बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था बर्दघाट सुस्ता पश्चिम नवलपरासीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । रामग्राम नगरपालिका वडा नं ५ परासीमा रहेको शाखा कार्यालय परासीद्वारा रामग्राम नगरपालिका वडा नं.१७ पटखौलीमा सञ्चालित केन्द्र नं १४८.००२९ की सदस्य कौशिल्या देबी केवटको मृत्यु पश्चात बीमा दाबी रकम हस्तान्तरण गरिएको हो । २०८०/०५/२८ गते उनको मृत्यु […]


नेरूडे मिर्मिरे लघुवित्तद्वारा ८ लाख बढी बीमा दावी रकम हस्तान्तरण

बैंकिङ खबर/ काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था झापा बुधबारे शाखाले ८ लाख बढी बीमा दाबी रकम हस्तान्तरण गरेको छ । जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात, निजकी श्रीमती मनिषा ढुंगेललाई बीमा दावी तथा काजक्रिया खर्च वापत रू. ८ लाख ३९ हजार ४ सय ५६ रकम […]


लघुवित्तबाट लिएको कर्जाको पुनर्तालिकीकरण : यस्ता छन् व्यवस्था

बैंकिङ खबर/सामान्यतः कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना भन्नाले कर्जाको मौजुदा सर्तहरुमा परिवर्तन गर्नु हो। जसमा मुख्यतः ब्याजदर, भुक्तानी अवधि वा भुक्तानी तालिकाको संशोधन पर्दछन्। यसको मुख्य उद्देश्य ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरुत्थान हुने मौका प्रदान गर्नु हो। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले नियतवश कर्जा नतिर्ने ऋणीको […]


स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

बैंकिङ खबर/ स्वाबलम्बन लघुवित्त वित्तीय संस्था सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको लाभांश गत वर्षभन्दा बढेको हो । गत वर्ष कम्पनीले १२.३६ प्रतिशत बोनस सेयर र सोको कर […]


नेशनल लघुवित्त बेलैरी कन्चनपुरद्वारा तरकारी खेती तालिम प्रदान

  बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बेलैरी कन्चनपुरले आफ्ना सदस्यहरुलाई व्यावसायीक तरकारी खेती तालिम प्रदान गरेको छ । संस्थाले बुधबार बेलौरी नगरपालिका. वडा नं. ०४ स्थित बेलौरी उद्योग वाणिज्य संघको तालिम हलमा आयोजना गरेको कार्यक्रममा शाखाका शाखा प्रमुख केशबराज पोख्रेलको सभाध्यक्ष तथा, इलाका प्रहरी कार्यालय बेलौरीका  प्रहरी सहायक निरीक्षक तेज बहादुर ऐरी […]


नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा टेक बहादुर बोहरा

बैंकिङ खबर/ नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिले अध्यक्षमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष सन्तोष फुयालले पदबाट राजीनामा दिएपछि बोहरालाई अध्यक्ष बनाइएको हो। फुयालले असोज ३ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। सञ्चालक सदस्यको रुपमा मात्रै रहने गरी फुयालले राजीनामा दिएपछि बोहोरालाई अध्यक्ष बनाइएको हो। उनलाई सञ्चालक समितिको ३४९औँ बैठकले ५ गतेदेखि लागू […]


आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

बैंकिङ खबर/  आशा लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश […]


गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रबन्धक (सुपरीवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केही  संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव […]