बैंकिङ खबर/ बैंक, वित्तीय संस्थामा रहेको व्यक्तिगत बचत खाताबाट व्यावसायिक कारोबार गर्नेहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा समेटिने भएका छन् । सरकारले सम्पत्ति शुद्धीकरण निवारण नियमावली–२०८१ जारी गर्दै व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार भएमा त्यसको सूचना वित्तीय जानकारी एकाइ र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको नियम १० मा भनिएको छ, ‘व्यावसायिक कारोबारको रकम […]

prabhuinsurance