बैंक तथा वित्तीय संस्था डुब्न सक्ने अवस्था र समाधानका उपायहरु

रमेश दाहाल नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । वि.स १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भइ बैंकिङ प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिकसम्म वित्तीय सेवा पुर्‍याउन सम्भव भने थिएन । मूलतः सरकारी कारोबार त्यससमयमा नेपाल […]


‘ऋण लिन साहु महाजनकोमा हैन, बैंकमै जाने गरौं’

नरबहादुर थापा अर्थविद् एवं पूर्व कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक नेपालमा अहिले वित्तीय समावेशीताको मुद्दा चलिरहेको छ । राजनीतिक हिसाबले मूलुकमा विभिन्न आन्दोलनहरु भए । देशमा भएका आन्दोलनहरुमा सामाजिक समावेशिताका मुद्दाहरु धेरै उठे र राजनीतिक आन्दोलनले सामाजिक समावेशीताका मुद्दा सुनुवाई भएको छ । नेपालको संविधान २०७२ ले समानुपातिक व्यवस्था गरेको छ । तर यही वित्तीय […]


अर्थतन्त्र र बैंकिङ क्षेत्र सुधारमा मौद्रिक नीतिको अलमल

डा.दिबाकर वशिष्ठ किन आफैंले राखेका र नियामकले राखिदिएको लक्ष्य, उद्देश्य र निर्देशन लगायतको कार्यान्वयनमा हामी चुकीरहेका छौं ? यसमा अन्तर्राष्ट्रिय आर्थिक मन्दी, नेपाली अर्थतन्त्रमा यसको असर, यस क्षेत्रप्रति हुने गरेको अफवाह र राजनीतिक स्थिरताको अभाव एवं पुँजीगत खर्चको न्यूनता हुन सक्छ तर यसलाई मात्र दोष दिएर मुक्ति पाउन सक्दैनौ । हामी हरेक वर्ष राष्ट्र बैकको […]


आम्दानी हुँदा पनि ऋणको दलदलमा सर्वसाधारणः कारण र समाधानका उपायहरु

कृष्ण बाबु घिमिरे हिजोआज कतिपय मानिसहरू आफ्नो आम्दानीको प्रवाह जति नै भएपनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा र उचित बजेटिङ नहुँदा झन् पछि झन् ऋणको दलदलमा परेको देख्न सकिन्छ । यसो हुनुको मुख्य भूमिका तपाईं आफै नै हो ? जसरी जीवित प्राणीका लागि रगत अति आवश्यक हुन्छ, त्यति नै आवश्यक एक व्यक्ति,परिवार, समाज, देश र […]


क्रेडिट रेटिंग के हो ? बैंकिङ क्षेत्रमा यसको प्रभावकारिता

डा.दिबाकर वशिष्ठ नेपालमा सन् १९९० पश्चातको प्रजातन्त्र र आर्थिक उदारीकरण एवम् बजारउन्मुख अर्थतन्त्रको विकाससँग बैंकिङ क्षेत्रमा पनि विभिन्न खालको जोखिमहरु देखिन थालेका थिए । तत्कालिन अवस्थामा सरकारको स्वामित्वमा रहेका बैंकहरुको अवस्था दयनिय थियो । यसको सुधारको लागी वि.स. २०५८ पश्चात वित्तिय क्षेत्र सुधार कार्यक्रम पनि सुरु गरिएको थियो जसको फलस्वरुप अहिले केहि अपवाद लाई छाडेर […]


ग्राहक केन्द्रित बैंकिङ आजको आवश्यकता

डा. दिबाकर वशिष्ठ ग्राहक भनेको सामान्य अर्थमा वस्तु तथा सेवाका खरिदकर्ता ग्राहक हुन् । व्यवसायको प्रकृति, आयतन, क्षेत्र आदिका आधारमा ग्राहकका छुट्टाछुट्टै नाम हुने गर्दछन् । ग्राहकलाई कतै सेवाग्राही, कतै ऋणी त कतै उपभोक्ता भन्ने गरिन्छ । बैंकको हकमा यससँग सम्बन्धित सेवाग्राही, एजेन्ट आदि सबै ग्राहक हुन् । ग्राहक हुनका लागि वस्तु तथा सेवा, उत्पादक […]


‘कात्तिक ३० गते बैंक दिवस मनाऔं’   

उदिप लुइटेल सामान्यतया मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम सन्चालन गरिने संगठित संस्थालाई बैंक भनिन्छ । बैंक एक वित्तीय संस्था हो, जहाँ वचतकर्ताको  निक्षेप जम्मा गरेवापत निक्षेपकर्तालाई तोकिएको दरले ब्याज प्रदान गर्दछ, संकलित निक्षेपको समेत सुरक्षा गर्दछ र यसको सुरक्षा गर्नु बैंकको दायित्व पनि हो । बैंकले एकातिर निक्षेप सुरक्षित गर्ने जिम्मा लिन्छ […]


नेपालको नविन बैंकिङ प्रणाली र यसका वर्तमान चुनौतीहरु

सुरज घिमिरे आधुनिक बैंकिङ पद्धतिको विकास हुनुअघि राजा मानदेवको मनाङ्क, गुणकामदेवको गुणाङ्क नामका मुद्राहरु, सदाशिव देवले चाँदीका सिक्का, रत्न मल्लले तामाका, महिन्द्र मल्लले चाँदीका र जयप्रकाश मल्लले सुनका सिक्का चलाएको कुरा इतिहासमा भेटिन्छ । तेजारथ अड्डा, टक्सार अड्डा खुलेपछि मुद्रा निश्काशन तथा ऋण दिने कामको शुरुवात भएको हो । वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको […]


‘यहि दशैंबाटै सबैले डिजिटल दक्षिणाको सुरुवात गरौं’

कृष्ण बाबु घिमिरे केही दिन पहिलाको कुरा हो, म कार्यालयको काममा ब्यस्त थिए, त्यत्तिनै बेला झट्ट हेर्दा २४ वर्ष जतिकै देखिने २ जना महिला ग्राहक बैंकमा आउनुभयो र सर नमस्ते भन्दै हाँस्दै मेरो क्याबिनमा छिर्नुभयो । ब्यस्त समयको बाबजुद पनि म उहाँहरुलाई समय दिँदै के कति कामले आउनु भएको होला बहिनिहरु भन्दै कुराकानी शुरु गरे […]


कस्तो अवस्थामा डुब्न सक्छन् बैंक तथा वित्तीय संस्था ?(रमेश दाहालको लेख)

रमेश दाहाल नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । वि.स १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भइ बैंकिङ प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिकसम्म वित्तीय सेवा पुर्‍याउन सम्भव भने थिएन । मूलतः सरकारी कारोबार त्यससमयमा नेपाल […]