बैंकिङ चुनौती र समाधान
बिक्रम गौतम नेपालमा बैंकिङले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै विगतका वर्षहरूमा उल्लेखनीय रूपमा विकास गरेको छ। नेपालको बैंकिङ प्रणाली सन् १९५६ मा स्थापना भएको देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक (NRB) द्वारा नियमन गरिएको छ। ग्रामीण क्षेत्रमा सीमित वित्तीय समावेशीकरण जस्ता चुनौतिहरूको बाबजुद पनि नेपालको बैंकिङ प्रणालीले आर्थिक विकासमा योगदान पु¥याउँदै र विश्वव्यापी वित्तीय समुदायमा […]
‘सहकारीमा आँधी आउँदा बैंकिङ क्षेत्रमा केही बादल लाग्यो’
राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ पछिल्लो समय सहकारीमा समस्या आएसँगै वित्तीय संस्था पनि संकटमा जाने हुुन् कि भन्ने डर छ । सहकारीमा आएको समस्याले बैंकिङ क्षेत्रलाई केही असर गरेका कारण आशंकाहरू जन्मिनु अन्यथा होइन । सहकारीमा आँधी आउँदा बैंकिङमा केही बादल लागेको हो तर, बैंकिङ क्षेत्र अप्ठ्यारोमा पर्ने तहको छैन । […]
‘बैंकवित्तका सञ्चालक धेरै शक्तिशाली छन्, उनीहरुलाई खुसी नगरे सिइओलाई टिक्न गाह्रो छ’
शोभनदेव पन्त केन्द्रीय बैंकभन्दा अघि वि.सं.१९९४ मा नेपाल बैंक स्थापना भएको हो । सरकारी स्वामित्वमा खुलेको यो बैंकमा अहिले पनि धेरै सेयर सरकारकै छ । वित्तीय क्षेत्रको विकास हेर्दा सुरुवाती चरणमा लामो समय नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक गरी दुई वटा मात्र वित्तीय संस्था रहे । पछि कृषि विकास बैंक पनि स्थापना भएको हो […]
‘बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ हो’
सुनील केसी प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक नेपालमा औपचारिक बैंकिङ सुरुवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैंक), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (नेपाल इन्डो स्विस बैंक) र स्ट्यान्डर्ड चार्टर्ड बैंक (ग्रिनलेज बैंक) विदेशी संयुक्त […]
‘सहकारीसँगको विश्वास तोडिँदा बैंकिङ क्षेत्रमा निक्षेप थुप्रियो’
–तिलक पाण्डेय– सीईओ,नेपाल बैंक ढड्डाबाट डिजिटल बैंकिङसम्म आइपुगेको नेपाली बैंकिङ क्षेत्रको जननी नेपाल बैंक हो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पहलमा १९९४ मा स्थापना भएको नेपाल बैंकले नेपालमा औपचारिक बैंकिङको सुरुवात भयो । यद्यपि नेपालमा बैंकिङ अवधारणा त्यसअघि नै थियो । सरदार गुञ्जमान सिंहले बेलायतमा रहँदा सिकेको बैंकिङ अभ्यासलाई नेपालमा लागु गर्न जुद्धशमशेरसँग हातेमालो गरेका थिए […]
सम्पत्ति शुद्धीकरण र यसले अर्थतन्त्रमा पार्ने प्रभावहरु
सुशील भट्टराई सामान्य गैरकानुनी रुपमा आर्जित आयलाई विभिन्न बहनामा रुपान्तरण गदै वैध बनाउने प्रयास तथा प्रक्रिया नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो, जसमा व्यक्ति तथा संगठनले अवैध रुपमा कमाएको सम्पतीको वास्तविक उत्पति र स्रोत लुकाउने वा छिपाउन प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रत्यन्न गर्दछन् । आपराधिक धन्दाबाट प्राप्त […]
बैंकिङ क्षेत्रमा ज्ञान व्यवस्थापनको भूमिका
गुरुप्रसाद पौडेल ज्ञान (Knowledge) नै शक्ति हो, यो भनाइ आज अझ बढी प्रभावकारी मानिन्छ । हिजोका दिनमा बन्दुकलाई शक्ति मानिन्थ्यो । अर्थतन्त्रका सबै क्षेत्रमा ज्ञानको महत्व छ । सेवा क्षेत्रमा ज्ञानको महत्व अझ बढी देखिन्छ । मानव विकासको क्रमसँगै ज्ञानको युग (Knowledge based age) लाई तेस्रो चरणमा राखिएको छ । मानव विकासको आर्थिक सामाजिक रुपान्तरण […]
बैंक तथा वित्तीय संस्था डुब्न सक्ने अवस्था र समाधानका उपायहरु
रमेश दाहाल नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । वि.स १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भइ बैंकिङ प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिकसम्म वित्तीय सेवा पुर्याउन सम्भव भने थिएन । मूलतः सरकारी कारोबार त्यससमयमा नेपाल […]
‘ऋण लिन साहु महाजनकोमा हैन, बैंकमै जाने गरौं’
नरबहादुर थापा अर्थविद् एवं पूर्व कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक नेपालमा अहिले वित्तीय समावेशीताको मुद्दा चलिरहेको छ । राजनीतिक हिसाबले मूलुकमा विभिन्न आन्दोलनहरु भए । देशमा भएका आन्दोलनहरुमा सामाजिक समावेशिताका मुद्दाहरु धेरै उठे र राजनीतिक आन्दोलनले सामाजिक समावेशीताका मुद्दा सुनुवाई भएको छ । नेपालको संविधान २०७२ ले समानुपातिक व्यवस्था गरेको छ । तर यही वित्तीय […]
अर्थतन्त्र र बैंकिङ क्षेत्र सुधारमा मौद्रिक नीतिको अलमल
डा.दिबाकर वशिष्ठ किन आफैंले राखेका र नियामकले राखिदिएको लक्ष्य, उद्देश्य र निर्देशन लगायतको कार्यान्वयनमा हामी चुकीरहेका छौं ? यसमा अन्तर्राष्ट्रिय आर्थिक मन्दी, नेपाली अर्थतन्त्रमा यसको असर, यस क्षेत्रप्रति हुने गरेको अफवाह र राजनीतिक स्थिरताको अभाव एवं पुँजीगत खर्चको न्यूनता हुन सक्छ तर यसलाई मात्र दोष दिएर मुक्ति पाउन सक्दैनौ । हामी हरेक वर्ष राष्ट्र बैकको […]