सफलता र असफलता सोचाईमा भर पर्दछ

अर्जुन प्रसाद पोखरेल – पृथ्वीमा धेरै किसिमका प्राणीहरु जिबित छन् । ति प्राणिहरु मध्ये मानव सबैभन्दा सचेत र चेतनशिल प्राणी हो भन्ने बिचारलाई नकार्न सकिदैन तर यो बिचार नै सही हो भनेर प्रमाणित गर्ने आधार आजकल घटेका केहि घटनामा मानब सफल नहुने र सोहि घटनामा जनावरलाई प्रयोग गरी सफलता हात पर्नुुले पृथ्वीमा रहेका सजिब प्राणिहरुमा


प्रतितपत्र (एलसी) भनेको के हो ?

लेखनाथ पोखरेल-  के कामका लागि एलसीको कारोबार गर्नुपर्छ । कसरी गरिन्छ र त्यसका लागि के–के कागजात चाहिन्छन् ? प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले


लघुवित्तलाई अब यसरी अघि बढाऔं – डा. रेवतबहादुर कार्कीको बीचार

– डा. रेवतवहादुर कार्की पृष्ठभूमि कोरोनाभाइरस (कोभिड–१९) र यसको नियन्त्रणका लागि दुई महिनाभन्दा वढीको सारा विश्वलाई परिचालन गर्र्ने मानव लकडाउनको साथै अर्थतन्त्रको लकडाउनले नेपालको अर्थतन्त्र पनि ध्वस्ततर्फ उन्मुख छ । अर्थतन्त्रलाई चलायमान गर्न रक्तसचारको भूमिका खेल्ने वैकिंग÷वित्तीय क्षेत्रमा निकै प्रतिकूल असर पार्ने संकेत देखिएको छ । सुस्त आर्थिक तथा लगानी गतिविधिले यस वैकिंग क्षेत्रलाई निकै


अब बैज्ञानिक कर प्रणालीमा जाने की ?

अर्जुन प्रसाद पोखरेल- हरेक बर्ष आर्थिक बर्ष शुरु हुनु अगाबै नयाँ आर्थिक बर्षको बजेटको योजना निर्माण गर्नु सरकार र यससँग सम्बन्धित अर्थमन्त्रालयको क्षेत्र भित्र पर्दछ र यस बर्ष पनि आर्थिक बर्ष २०७६/०७७ को समाप्ति अनि आर्थिक बर्ष २०७७/०७८ को शुरु हुनै लाग्दा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका सम्पुर्ण पदाधिकारी बजेट निर्माणमा युद्धस्थरमा खटी रहेको


जिवनलाई क्ष्या होईन आहा बनाउँ ।

  आर.आर हरिकृष्ण जोशी केहीवर्ष पहिले एक जना दाईले भन्नु भएको थीयो भाई जिवन रोदन पनि हो र हासो पनि हो । तिमि जसरी पनि जिवन कटाउन सक्छौ । रुदैमा जिवन छोटो र हास्दैमा लामोे हुने होईन तिम्रो आफ्नो जिवनप्रतिको बुझाई आफु प्रतिको विश्वास र तिम्रो सोचमा नै तिम्रो जिवन कसरी जिउने भन्ने निर्भर गर्दछ


नेपालमा बैंकिङ सेवा आयोगको अवधारणा, आवश्यकता र औचित्य

-सरोज कटुवाल हाल नेपालमा बैंकिङ क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरू  “क” बर्ग २७, “ख” बर्ग २३, “ग” बर्ग २२, “घ” बर्ग ८९ र १ पूर्बाधार बिकास बैंक गरी जम्मा १६२ र त्यसका ९६४० शाखा (७६फाल्गुन मसान्तसम्म : श्रोत नेपाल राष्ट्र बैंक वेभसाईट) मार्फत सेवा प्रदान गरिदै आएको छ । जुनसुकै संगठन सञ्चालनको प्रमुख साधन को


राज्यले भारतबाट फर्कने नेपालीको बैधानिक व्यवस्थाबाट उद्धार गर्नु आवश्यक

जनक कुमार खड्का- बिश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा पनि लकडाउन भएको करिब दुई महिनापछी बिभिन्ना जिल्लाहरुमा अप्रत्याशित रुपमा संक्रमीत बढ्दा सबैलाई शसन्कित बनाएको छ । झन् क्वारेन्टाइनमा नबसेका नागरिक, पत्रकार, स्वास्थकर्मि समेतलाई संक्रमण देखिनु राम्रो संकेत होईन । नेपालमा पनि भयभह अबस्था सिर्जना नहोला भन्न सकिन्न । महामारीकै रुप लिन पनि


व्याजदरको द्धन्द्ध : वित्तीय क्षेत्रको अबस्था र दायित्व

भक्त बहादुर खड्का दोश्रो विश्व यताकै सबै भन्दा ठुलो महाविपद्को संज्ञा दिइएको कोभिड—१९ संक्रमणले यतिवेला सिङ्गो विश्व नै संकटग्रस्त छ । विश्व स्वास्थ्य संगठनले यसको संक्रमण थप बढ्न सक्ने भन्दै सचेत रहन चेतावनी दिएकाले कोरोना महामारी कहिलेसम्म नियन्त्रणमा आउला भन्ने यकिन गर्न गाह्रो छ । संक्रमण र भोकमरीवाट नागरिकको जीवन रक्षा गर्दै संकटग्रष्त अर्थतन्त्र बचाई


बिपती र यस पछिको अवसर

सुशिल कडेल – “जती महत्व पहाड र हिमालको स्थिरताको छ त्यस भन्दा बढी महत्व चोक्टीएर, दुखेर बनेको बाटुला ढुङगा गिट्टी र बालुवाको छ ।” हामीहरु देख्ने गर्छौ पहाडहरु पटुकी कसेर अनी हिमालहरु टलक्क दात टल्काएर बसेका, यदि यसरी ति पहाड त्यसै माथीका हिमाल छाती फुलाएर बस्ने, हिउँका ढिक्का पग्लीएर पानी नहुने, पहाडका काखीबाट थोरै भएपनी


ऋणको व्याज घटाउन कन्जुस्याईं नगरौं – योगेन्द्र रेग्मीको बिचार

योगेन्द्र रेग्मी / विश्वमा कोरोना भाइरसले तहसनहस बनाएको छ । यसबेलामा देशमा अत्यन्त सजग र सम्वेदनशिल भई नागरिकको सुरक्षामा लाग्न पर्ने सबैभन्दा महत्वपूर्ण खाँचो देखिन्छ। नागरिकको सुरक्षा र संरक्षणपछिको दोस्रो महत्वपूर्ण जिम्बेदारी कोरोनाले ध्वस्त बनाएको अर्थतन्त्रलाई तंग्राई अगाडि बढ्नु हो । यी दुबै पक्षमा वेलैमा ध्यान दिइएन भने यसको नकरात्मक प्रभाव सरकारको विश्वासनीयतामा पर्न जान्छ


‘यसरी सम्भव छ कोरोना पछिको समृद्धि’

बाबुकाजी थापा पृष्ठभुमीः सारा विश्वलाई नै हायलकायल पारिरहेको कोरोना भाईरस संक्रमणको आयतन र गहिराईको अनुमान गर्नु पनि अर्थहिन देखिन थालेको छ । एकछिन अगाडीको तथ्यांक एकछिन पछि नै अर्कै आईरहेको अवस्था छ । सन १९३० पछि आएको भनिएको महामन्दी पछिको शायद यो नै विश्वका लागि ठुलो त्रासदीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनबाट जारी भइरहेका


वित्तीय साक्षरता, नेपालमा यसको अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमहरु

कमल अधिकारी- वित्तीय साक्षरता साधारण अर्थमा रुपैँया/पैसाको उचित उपयोग गर्न सक्ने शिक्षा नै वित्तिय साक्षरता हो । अर्को शब्दमा मुलुकको समग्र वित्तिय व्यवस्था, वित्तिय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको बारेमा ज्ञान प्राप्त गर्ने कार्य नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरता मार्फत आधुनिक अर्थव्यवस्थाको महत्वपूर्ण अंगको


सरकारी बैंकको तयारी गर्दा के-के कुरामा ध्यान दिने ? (बैंकर सरोज कटुवालको टिप्सहरु)

-सरोज कटुवाल नेपालमा आजकल सरकारी बैंकमा जागिर गर्ने  युवापुस्ताको जमातको ठुलो रहरको बिषय बनेको छ । टाई सुटमा सजिएर आकर्षक टेबलमा बसेर स्मार्ट ब्यक्तित्व सहित सेवा गर्ने अवसर, साथमा सरकारी जागिरको आकर्षण, बर्सेनि ठुलो सङ्ख्याको माग हुने, सुखी जीवनको लागि पर्याप्त सेवा सुविधा आदिले गर्दा पछिल्लो समयमा यसको आकर्षण विशेष बनेको छ । ब्यबस्थापन संकायमा


कोरोना सन्देश : बैंकहरुले कृषिमा लगानी बढाउँ

सञ्जय खड्का- प्राकृतिक बिपत्तिका कारण बिश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । समग्र मानव जातिलाई नै यस किसिमका विपत्तिले कुनै न कुनै रुपमा चुनैती दिदै आइरहेको छ । बिश्व अहिले corona virus covid -19 को माहामरीबाट गुज्रिरहेकोबेला नेपाल पनि यस माहामरीबाट अछुतो रहन सकेन र हाल नेपालमा पनि यसको प्रत्यक्ष असर अर्थक्षेत्रमा


लकडाउन : लघुवित्त, अर्थतन्त्र र हाम्रो दायित्व

सुशिल कडेल – भनिन्छ आजको २१ औ शताब्दी वैज्ञानिक युग जहाँ असम्भव भन्ने प्राय केहि छैन । यि र यस्ता शब्दावलीहरु सँगै नाता जोडिएर आउने गर्छ दैविक विपती र यसको समाधान । वैज्ञानीक रुपमा युगको परिभाषालाई नै प्रश्नवाचक चिन्ह खडा गरेर आउने यस्ता बिषम परिस्थितीका पछाडी एक कारण छ प्रकृती र मानव बिचको सिमा ।