कहिले हुन्छ नेपालमा आर्थिक बहस ?
सरोज कटुवाल नेपाली अर्थतन्त्रको आफ्नै छुट्टै विशेषता रहेको छ । सानो आकारको, आयातमा आधारित, उपभोगमुखी, तिनखम्बे, समाजवादउन्मुख अर्थतन्त्र आदिबाट यसलाई चिनिने गर्दछ । अर्थतन्त्रका विभिन्न लक्ष्यहरु रहेका छन् । नेपाललाई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बनाउने अन्तराष्ट्रिय प्रतिवद्धता छ । दीगो विकासका १७ वटा अन्तर्राष्ट्रिय लक्ष्यहरु प्राप्तिमा सक्रिय सहभागितामुलक योगदान गर्नुपर्नेछ । उच्च, […]
कर्जा र ब्याज : कति नैतिक र अनैतिक
हरि आर्चाय जुनसुकै बजारमा पनि मागकर्ता र आपुर्तिकर्ता दुबैको अस्तित्व विना बजार निर्माण र संचालन हुन सक्दैन । वित्त बजारमा लगानीकर्ता तथा बचतकर्ता वित्तीय स्रोतका आपुर्तिकर्ता हुन् भने ऋणीहरु त्यसको उपभोगकर्ता वा मागकर्ता हुन् । बचतकर्ताको निम्ती ब्याज प्रतिफल हो । जुन वित्तीय जोखिम ग्रहण गरेवापत प्राप्त हुन्छ । त्यसैगरी ग्राहकको निम्ती ब्याज वित्तीय श्रोतको […]
सिलिकन भ्यालीका अन्तर्य तथा सन्देशहरु
अर्पण पौडेल वैश्विक नवप्रवर्तनका क्षेत्रहरुमा आक्रमक व्यावसायिक विस्तारले एक छुट्टै पहिचान बनाएको सिलिकल भ्याली बैंक १९८३ स्थापित भई पछिल्लो समय सम्ममा करिब ५० प्रतिशत उद्यम पुँजी वित्त-पोषित प्रविधि तथा जीवन विज्ञान सम्बन्धी कम्पनीहरुमा आफ्ना व्यावसायिक क्रियाकलापहरु केन्द्रित गर्दै अमेरिकाको १६ औं ठूलो बैंकको रुपमा समेत परिचय बनाई सकेको थियो । ४० वर्षको अनवरत प्रयत्नपछि बनेको […]
अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको अर्थतन्त्रलाई उकास्न अर्थमन्त्री महतले के गर्नुपर्ला ?
सुन्दर रायमाझी विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन । विश्वव्यापी अर्थतन्त्र, अझै पनि महामारी र रूस-युक्रेन युद्धको प्रभावबाट गुज्रिरहेको छ, बढ्दो उदास र अनिश्चित दृष्टिकोणको सामना गरिरहेको छ। खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड (१९) को प्रभाव स्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था आएको छ […]
वित्तीय क्षेत्रको वर्तमान अवस्था र व्यवस्थापनका लागि लिइएको बाटो
प्रा.डा. पुष्पराज कँडेल १. वित्तीय क्षेत्रको महत्व र नेपालको वर्तमान अवस्था जुनसुकै देशका लागि पनि वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको हुन्छ । यसले अर्थतन्त्रका हरेक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ र साधन स्रोत उपलब्ध गराउँछ । यसले वचतकर्ता, ऋण लिने, खर्च गर्ने र ऋणदाताका बिचमा रहेर काम गर्दछ । वित्तीय क्षेत्रले धेरै किसिमका वित्तीय […]
वित्तीय ग्राहक संरक्षणमा निक्षेप सुरक्षण
ईश्वर उप्रेती भनिन्छ, ग्राहक भगवान हुन् । तर ग्राहकका रूपमा आउने भगवान् सबै कुरा जान्ने हुँदैनन् । तिनलाई जानकारी दिनुपर्छ । व्यवसायको आधार नै ग्राहक हुन् । हरेक व्यवसायका आ–आफ्नै ग्राहक छन् । आधुनिक अर्थतन्त्रमा सम्पूर्ण कारोबार मौद्रिक रूपमा हुने हुँदा वित्तीय कारोबार मानिसको अभिन्न अङ्ग बनिसकेको छ । ग्राहकको रुचि र व्यवहार अनुसार बैंकहरूले […]
बैंकिङ कर्जा, धितो र कारोबार सम्बन्धी रमेश कुमार पोख्रेलको विश्लेषण
रमेश कुमार पोखरेल फिर्ता हुनेगरी लिए वा दिएको धन कर्जा हो । व्याज वा शुल्क लिई वा नलिई, समय किटान गरी वा नगरी, सुरक्षण राखी वा नराखी र अन्य शर्तहरु राखी वा नराखी कर्जा लिन वा दिन सकिन्छ । तर फिर्ता भने हुनैपर्छ, त्यसैले कर्जा प्रवाह गर्दा कर्जा लिने व्यक्ति वा संस्थाको फिर्ता गर्न सक्ने […]
नेपालमा लघुवित्तका अवसर र चुनौतीहरु
रमेश कुमार पोखरेल गरिबसँग पैसा हुँदैन, बचत गर्न सक्दैनन्, उद्यमशिलता हुँदैन, पैसाको सदुपयोग गरी आम्दानी गर्ने क्षमता हुँदैन भन्ने मान्यताबाट निर्देशित परम्परागत बैंकिङ प्रणालीको पहुँचमा पर्न नसकेका न्यून आय भएका व्यक्ति र उनीहरुबाट सञ्चालित लघु उद्यमलाई दृष्टिगत गरी प्रबन्ध गरिएको वित्त व्यवस्था नै लघुवित्त हो । गरिबसँग उद्यमशिलता हुन्छ, बचत गर्ने सामथ्र्य हुन्छ, उनीहरुले रोजगारी […]
‘सहकारी र लघुवित्तका समस्या तत्कालै समाधान गरौं’
-सुन्दर रायमाझी- विश्व आर्थिक परिदृश्यमा देखा परेका मुख्य दुई मोडेल मध्ये राज्य र निजी क्षेत्रले चलाएको अर्थतन्त्रका आआफ्ना सीमा रहेका छन र सोका कारण बेलाबेलामा ती दुवै मोडलमा संकट आउने गरेको देखिन्छ । ती दुवै मोडलको परिपूरकका रुपमा समावेशी आर्थिक वृद्धि र विकासका लागि विश्वका कतिपय मुलुकहरुमा सहकारी मोडेल स्थापित भएको छ।स्थानीय अर्थतन्त्रमा उत्पादन, प्रशोधन, […]
नारी दिवस र लघुवित्तको सान्दर्भिकता
-लक्ष्मीप्रसाद पौडेल- गाउँ थियो, घर थिएन, हल गोरु थिए, खेतबारी थिएन । गर्नेलाई कामै काम थियो । नगर्नेलाई फुर्सदै फुर्सद । आफ्नो भन्ने कोही थिएन । परि आउँदा सहयोग गर्ने । खेतबारी जमिन जे थियो, साहुकै थियो । आकाशतिर फर्केर हेर्यो, भरोसा त्यतै थियो । पानी परे उब्जनी हुन्थ्यो, नपरे अन्न साहुको दुःख […]