सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु
दिवस ढकाल नेपाल सरकारले टिकटक प्रयोगमा लगाएको प्रतिबन्धपछि वास्तवमा सरकारले यसो गर्नु ठीक हो वा होइन ?, भन्ने विषयमा व्यापक रुपमा यसको पक्ष र विपक्षमा वहसहरु भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगका आफ्नै फाइदा र वेफाइदा छन् । जतातिर म जान चाहन्न यद्यपि टिकटक प्रयोगको सन्दर्भमा नेपालमा थुप्रै विकृति देखा परेको सजिलै स्वीकार्न सकिन्छ । […]
‘दशैंमा डिजिटल दक्षिणा गरौं’
नेपालीहरुको महान पर्व विजयादशमी २०८० भित्रिसकेको छ । यस पर्वमा परम्परादेखि नै ठूलाको हातबाट टिका जमरा लगाउने, आशिष पाउने साथै दक्षिणा स्वरुप केही रकम दिने चलन कायमै छ । जब ठूला पर्वहरु आउँछन् तब बैंकहरुमा नयाँ नोटहरुको माग अत्यन्तै बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका अनुसार वर्षेनी करिब रु.४ सय मिलियन नयाँ […]
के ऋणीले ऋण तिर्न नसके कर्मचारीले मानसिक तनाव खेपिरहनुपर्ने हो ?
श्री नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बोधार्थ : नेपाल राष्ट्र बैंक ध्यानाकर्षण सम्बन्धमा कोट पाइन्टमा ढल्कदै एसीमा बसेर मज्जाले आफ्नो जिम्मेवारी बहन गर्ने आत्मिय रहरसँगै उत्साहित हुँदै प्रायले बैंकमा आफ्नो पेशा सुरुवात गर्दछन् । आज झण्डै ९० हजार कर्मचारीले नेपालमा बैंक तथा वित्तीय संस्थामा काम गर्दै आइरहेका छन् । विगतदेखि नै तल्लो […]
लघुवित्तप्रति नकारात्मक धारणा, कमजोरी र सुर्धान नचाहने पक्षहरु
अर्जुन प्रसाद पोखरेल लघुवित्त कार्यक्रम बंगलादेशबाट आयतित कार्यक्रम नै हो । बंगलादेशमा गरिब तथा विपन्न वर्गको जिविकोपार्जन तथा उत्थान गर्ने एक मात्र उद्देश्य राखेर स्थापना भइ जसरी यसका कार्यक्रम भए सोहि पद्धतिको अनुशरण गर्दै सोहि उद्देश्य राखेर नेपालमा कार्यक्रम सञ्चालन गर्न थालियो । कार्यक्रम उद्देश्य उस्तै भएतापनि पुँजीगत संरचना, नियमन गर्ने निकाय […]
वित्तीय साक्षरता : दिगो बैंकिङ र अर्थतन्त्रको आधारस्तम्भ
खडक रोकाया नियामक नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्रको अहिलेको एउटै लक्ष्य वित्तीय शिक्षामार्फत आम जनतालाई वित्तीय रुपमा साक्षर बनाउने र दिगो बैंकिङ्गलाई प्रवद्र्धन गरी समृद्ध नेपालको सपना पाकार पार्ने रहेको छ । नीतिगत तहमा नियामक र कार्यगत तहमा वित्तीय क्षेत्र यसमा लागि परेको छ । कतिपय बैंकहरुले वित्तीय साक्षरता वर्ष घोषणा गरेर वित्तीय साक्षरताका […]
लघुवित्तमा देखिएका समस्या, चुनौती एवम् समाधानका उपायहरु
घनश्याम राज उप्रेती परापूर्व कालदेखि अनौपचारिक तबरबाट शुरु भएको लघुवित्त सेवा हाल विश्वभर गरिबी निवारणको महत्वपूर्ण अंगको रुपमा विकास हँुदै गएको छ । यस्तो सेवा पछिल्लो दुई दशकयता आर्थिक अवस्था न्यून रहेका व्यक्ति, वर्ग र समुदायको उत्थानको लागि विभिन्न अवधारणा, प्रक्रिया र स्वरुपमा अवलम्वलन गर्न थालिएको छ । अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा भने बंैकिङ्ग प्रणालीले […]
नेपालमा डच डिजिजको सम्भावना (तिलक महराको लेख)
तिलक महरा डच रोग नेदरल्यान्ड्समा देखा परेको आर्थिक समस्याबाट आएको महत्वपूर्ण अवधारणा हो। अर्थशास्त्रीहरुले कुनै विरोधाभासपूर्ण अवस्था चित्रण गर्न प्रयोग गर्ने एउटा चर्चित अवधारणा डच डिजिज (डच रोग) हो। खासगरी अर्थतन्त्रको कुनै एउटा क्षेत्रमा भएको अत्याधिक विस्तार तथा विकासले दीर्घकालमा देशको समग्र अर्थतन्त्रमा विभिन्न नकारात्मक असरहरु निम्त्याई समग्र अर्थतन्त्रलाई नै रोगी बनाउँछ भनेर देखाउने अवधारणा […]
आर्थिक नीति, वित्तीय नीति र वित्त नीति(तिलक महराको लेख)
तिलक महरा आर्थिक नीति (Economic Policy) आर्थिक नीतिले समग्र अर्थतन्त्रलाई निश्चित आर्थिक आदर्शहरूसहित व्यवस्थापन र प्रभाव पार्न सरकारले चालेका उपाय र कार्यहरूको समग्र समुह अथवा सेटलाई जनाउँछ। आर्थिक नीति आर्थिक वृद्धि, स्थायित्व र विकासलाई प्रवर्द्धन गर्ने समग्र नीतिहरुको फराकिलो दायरासँग सम्बन्धित छ। यसले मौद्रिक नीति, वित्त नीति, वित्तीय नीति, व्यापार नीति, औद्योगिक नीति, आय नीति, […]
मौद्रिक नीतिमा अपेक्षित आयामहरु
अर्पण पौडेल चालु आर्थिक बर्षको संशोधित १५ खर्ब ४ अर्ब ९९ करोडको आँकडामा १६.३७ प्रतिशतको वृद्धिसहित आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट संघिय सरकारद्वारा प्रस्तुत गरी सकेको छ । आकारगत हिसाबले हेर्दा वर्तमान नेपाली अर्थतन्त्रको करिब ३२.५ प्रतिशतको हाराहारीमा प्रस्तुत गरिएको बजेटले आगामी वर्ष मुद्रास्फितीलाई ६.५ प्रतिशतमा समेट्दै ६ प्रतिशतको […]
बजेट सँगैको नैरास्यता
कृष्ण बाबू घिमिरे सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट जहिले पनि अनुमानित हुने भएकाले वास्तविक हुने आय तथा व्याय बजेटको तुलनामा घट्न तथा बढ्न पनि सक्नेछ । बजेटमा भनिएको छ, ‘साधारण खर्चमा वृद्धि हुँदै गएको छ । तलब भत्तामा, सामाजिक […]