‘यस वर्षको दशैँ ‘डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाउँ’

 बैंकर मनोज ज्ञवाली  नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैंकिङ प्रवद्र्धनले रंग ल्याएको देखिन्छ । असार २०७८ मा बजारमा चलन चल्तीमा रु.५७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६% ले घटेर रु. ५०५.९० अर्ब बराबर रहेको छन् । नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन् […]


बैंकिङका आगामी कार्यदिशा

अर्पण पौडेल चुँलिदो तरलता अभाव, बढ्दो व्यापार एवं शोधनान्तर घाटा, घट्दो विदेशी विनिमय सञ्चिती, चढ्दो व्याजदर, उर्लदो मूल्यवृद्धि तथा आन्तरिक एवं बाह्य परिवेशको प्रतिकुलताकाबीच ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा समेट्नुपर्ने मुद्रास्फितीको लक्ष्यलाई केन्द्रमा राखी केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति कार्यान्वयनमा ल्याइसकेको छ । अघिल्ला आर्थिक वर्षहरुमा कोरोनाको कहरबाट सिर्जित प्रतिकुलतालाई […]


मौद्रिक नीतिको अर्थ, विशेषता र प्रकारहरू(तिलक महराको लेख)

तिलक महरा यस लेखमा मौद्रिक नीतिको अर्थ र प्रकारहरू संक्षिप्त रूपमा व्याख्या गर्ने प्रयास गरिएको छ । मुलुकको आर्थिक स्थायित्वका लागि वृहत आर्थिक नीतिको आधारभूत अंगका रूपमा मौद्रिक नीतिले महत्वपूर्ण भूमिका खेल्छ । मौद्रिक नीतिको अर्थ मौद्रिक नीति देशको केन्द्रीय बैंकद्वारा तर्जुमा गरिने र कार्यान्वयनमा ल्याइने समष्टि आर्थिक नीतिको एक रूप हो । त्यसकारण मौद्रिक […]


आउँदो मौद्रिक नीतिमा आशातित प्रसंगहरु

अर्पण पौडेल आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्ठिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीता तर्फको प्रस्थान बिन्दुका रुपमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशतको आर्थिक वृद्धि तथा ७ प्रतिशतमा समेटिने मुद्रास्फितीको लक्ष्यसहित.रु १७ खर्ब ९३ अर्ब ८३ करोडको वितरणमुखी बजेट प्रस्तुत गरिसकेको छ । विद्यमान राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषमता तथा महामारीको कहर पछिको सुधारोन्मुख परिस्थितिका बीचमा […]


लघुवित्तमा देखा परेका समस्याहरु

-गोविन्द प्रसाद पौडेल- स-साना आयआर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरिब वर्गका व्यक्तिहरु, त्यसमा पनि महिलाहरुलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषा भित्र समेट्न सकिन्छ । लघुवित्त सेवा न्यून आय भएका व्यक्तिहरुलाई वित्तीय तथा गैहवित्तीय सेवाको माध्यमबाट निजहरुमा आय आर्जनका अवसरहरुको श्रृजना गर्दै गरिबीको […]


नेपालमा बैंकिङ क्षेत्रको वर्तमान स्थिति, सम्भावना, चुनौती र भविष्यको बाटो

  सन्तोष न्यौपाने/ बैंक देशको कानून बमोजिम निक्षेप संकलन,  कर्जा लगानी सम्पत्ति व्यवस्थापन, मुद्रा विनिमय लगायतका वित्तीय सेवाहरू प्रदान गर्न स्थापना भएको वित्तीय संस्था हो।  यो एक कानूनी संस्था हो जहाँ ग्राहकहरूले पैसा बचत गर्न वा ऋण लिन सक्छन र यसले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूबाट छरिएका थोरै रकमहरू विभिन्न खाता योजनाहरू मार्फत सङ्कलन गर्दछ र ग्राहकहरूलाई […]


तरलता अभावका कारण, समाधानका उपाय र भएका प्रयास

डा.प्रकाशकुमार श्रेष्ठ चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना नसकिँदै नेपालको बैंकिङ प्रणालीले तरलता अभाव बेहोर्दै आएको छ । यसले गर्दा वित्तीय क्षेत्रमा अल्पकालीन ब्याजदर बढेका छन् । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट उल्लेख्य मात्रामा स्थायी तरलता सुविधा प्रयोग गरेका छन् भने तरलता सहजताको लागि नेपाल राष्ट्र बैंकले रिपो र सोझै खरिद बोलकबोलमार्फत […]


नेपालको नविन बैंकिङ प्रणाली र यसका वर्तमान चुनौतीहरु

सुरज घिमिरे बैंकिङ खबर/ आधुनिक बैंकिङ पद्धतिको विकास हुनुअघि राजा मानदेवको मनाङ्क, गुणकामदेवको गुणाङ्क नामका मुद्राहरु, सदाशिव देवले चाँदीका सिक्का, रत्न मल्लले तामाका, महिन्द्र मल्लले चाँदीका र जयप्रकाश मल्लले सुनका सिक्का चलाएको कुरा इतिहासमा भेटिन्छ । तेजारथ अड्डा, टक्सार अड्डा खुलेपछि मुद्रा निश्काशन तथा ऋण दिने कामको शुरुवात भएको हो । वि.सं. १९९४ सालमा नेपाल […]


बैंकिङ सुविधाको अप-बिक्री

-हरिप्रसाद आर्चाय- सामान्यतया वित्तीय संस्थाहरुले वित्तीय मध्यस्त कर्ताको भूमिका सेवा प्रदायक कार्य गर्दछन्। बैंकका क्रियाकलापहरु विशेष ऐन र नियामक निकायबाट निर्दिष्ट गरेको कार्य क्षेत्र भन्दा बाहिर गएर सेवाहरु प्रवाह गर्नै मिल्दैन । त्यस्ता निर्दैशनको पालना गर्नु प्रमुख जिम्मेवारी पनि हुन्छ । तथापी हाल नेपालमा सयभन्दा बढी वित्तीय संस्थाहरु हुँदा पनि बैंक तथा वित्तीय संस्थाहरुसँग ग्राहकको […]


नेपालको डिजिटल बैंकिङमा देखा परेका जोखिम र व्यवस्थापनका उपायहरु

अर्पण पौडेल विश्व व्यापिकरणको उर्लदो लहरमा हातेमाले गर्न सक्ने गरि नेपाली वित्तीय क्षेत्रको दरिलो उपस्थितीलाई सुनिश्चित गर्न पुँजीबृद्धि लगायतका अन्य नियामकिय आधार स्तम्भहरु सुदृढ गर्दै कसिलो विकासको मार्गमा अगाडि बढिरहेको नेपाली बैकिङ व्यवसाय वर्तमान समयमा विश्वबजारमा विकास गरिएका विभिन्न डिजिटल प्राविधिका नवप्रर्वतनहरु भित्र्याउन पनि उत्तिकै प्रयत्नरत छ । पछिल्ला केही वर्षदेखि विश्वभर देखापरिरहेको कोरोना भाइरसको […]