आफुले लिएको ऋणलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरौं : डेपुटी गभर्नर डा.ढुंगाना

डा.नीलम ढुंगाना तिम्सिना डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक वित्तीय साक्षरता र उद्यमशिलता जो उद्यमी व्यवसायी नेपालमै अडिनु भएको छ, उहाँहरुलाई देख्दा श्रद्धाले शिर निहुरिन्छ । आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा नेपाली युवाहरु विदेशीन लर्को लागेको देख्दा बैराग लागेर आउँछ । तर जो उद्यमी यही नेपालमा अडिनुभएको छ, उद्यम गर्नु भएको छ , उहाँहरुलाई श्रद्धा गर्नुपर्छ […]


‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक पुनर्लेखन गर्नु जरुरी छ’

गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंक बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक—२०८० लाई पुनर्लेखन गर्नु जरुरी छ । जसमा मिलापत्रको विषयमा ड्राफमा आइसकेको छैन। सहकारी बैंकको विषयमा पनि अनुमति र स्वीकृत सम्बन्धि विषयलाई एकैचोटी कसुर ऐनमा राख्यौँ। जुन कुरा मिलेन। अन्य तीन विषयमा समितिलाई निवेदन गर्न चाहन्छु। २०६४ को ऐनमा आएको ल इन्फोसमेन्ट गर्दा […]


कर्जाको ब्याजदर घट्दै गएको छ, थप घट्छः सुनील केसी

सुनील केसी अध्यक्ष नेपाल बैंकर्स एशोसिएसन पछिल्लो समय कर्जाको ब्याजदर घट्दै गएको छ । अब थप घट्नेछ । अहिले निक्षेपको ब्याजदर बढेकाले लागत केही घटेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कर्जा र निक्षेपको ब्याजअन्तर ४ प्रतिशतमा सीमित गर्नुपर्नेछ । बैंकहरूमा लगानी योग्य पुँजी बढ्दै गइरहेको छ । यसले कर्जाको ब्याजदर थप घटाउँछ । ‘बैंकहरू […]


अब निराश हुने अवस्था छैन, निक्षेपको ब्याजदर स्थिर भएर आउँछः गुणाकर भट्ट

गुणाकर भट्ट प्रवक्ता, नेपाल राष्ट्र बैंक कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा संकट आउने अवस्था आएसँगै  नेपाल राष्ट्र बैंकले २०७६ चैत १६ बाट लगातार एकपछि अर्को राहत प्याकेज ल्यायो । त्यो बेला राष्ट्र बैंकले ब्याजदर घटाउने, पुनर्कर्जा बढाउने र अन्य ऋणका सीमालाई पुनर्संरचना र पुनर्तालिकीकरण गर्नेलगायत काम गरेको थियो । केन्द्रीय बैंकले ल्याएको प्याकेजले मुलुकको अर्थतन्त्रले […]


युवा र महिलाहरुलाई स्वरोजगार बनाउँदै आएका छौं: पुष्करराज जोशी (सिईओ, मिर्मिरे लघुवित्त)

पुष्करराज जोशी (सिईओ) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड वि.सं २०६७ साल असोज ७ गते स्थापना भएको हो । यस लघुवित्तले ६३ जिल्लाहरुमा १ सय ५२ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्‍याउँदै आइरहेको छ ।  लघुवित्तको चुक्ता पुँजी ५४ करोड १२ लाख रहेको छ । लघुुवित्तले ९ अर्ब रकमको कर्जा लगानी गरेको […]


बैंकहरुको ब्याजदर अझै बढ्न सक्छ : चिरञ्जिवी नेपाल(पूर्व गभर्नर)

चिरञ्जिवी नेपाल पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक बैंकहरुको ब्याजदर थप बढ्ने सम्भावना रहेको छ । किनकी बजारमा अहिले पैसाको अभाव हुँदा ब्याजदर थप बढ्न सक्छ । त्यो सम्भावनालाई रोक्नका लागि सीडी रेसियो केही खुकुलो गर्ने र उत्पादनमुलक क्षेत्रमा केन्द्रीय बैंकले लगानीे बढाउने हो भने थप ब्याजदर नबढ्न सक्छ । त्यस्तै सरकारले ब्याज अनुदान दिएको पैसा […]


बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाऔं : डा. गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाउन आग्रह गर्नुभएको छ । बैंकिङ खबरसँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने विषय सेवाग्राहीकै हितको कुरा हो । यो सुरक्षित र भरपर्दाे हुन्छ । राष्ट्रिय अर्थतन्त्रलाई औपचारिक बनाउने विषयमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा […]


लचकदार मौद्रिक नीति ल्याउन विज्ञहरुको सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरुलाई आधार मानेर मौद्रिक नीतिको खाका तयार गरिरहेको छ । नयाँ मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव पनि मागी रहेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक […]


अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दवाव व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६६ वर्ष पूरा गरी ६७ औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा बैंकको उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंक सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीलाई गभर्नर महाप्रसाद अधिकारी धन्यवाद ज्ञापन गर्नुभएको छ । बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग […]


ब्याजदर स्थायित्व हुनुपर्छ, हामीले कदम चालेका छौं: डा.गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

डा. गुणाकर भट्ट कार्यकारी निर्देशक तथा प्रवक्ता नेपाल राष्ट्र बैंक नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ । कोभिडपछि विश्व अर्थतन्त्र रिकोभरीको बाटोमा गएको थियो । रसिया–युक्रेनको युद्धको कारणले नेपालमात्रै नभएर ईस्ट एसियाका […]