बैंकिङ खबर / सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ८५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.७५ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष असोज मसान्तसम्म ३२ करोड ४० लाख रुपैयाँ नाफा गरेको बैंकले यसपटक ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ कमाएको हो […]