४३ वर्षीया इन्डीयन महिलाः अमेरिकामा बनिन् सफल बैंकर(महिला बैंकरलाई उत्प्रेरित पात्र)
बैंकिङ खबर/ भारती कोल्ली एक प्रख्यात भारतीय अमेरिकी बैंकर हुन्, जसले बैंकिङ क्षेत्रमा आफ्नो अद्वितीय योगदान र नेतृत्व क्षमताको माध्यमबाट विशेष पहिचान बनाएकी छिन् ।...
संसारका सबैभन्दा महंगा सिइओ : जसले कमाउँछन् वार्षिक २० मिलियन डलर !
बैंकिङ खबर/ आधुनिक बैंकिङ्ग उद्योगका सबैभन्दा प्रभावशाली र सफल नेताहरूमध्ये एक जेमी डाइमोन १३ मार्च १९५६ मा जन्मिएका थिए। अमेरिकी बैंकिङ्ग जगतमा उनको नाम एक...
बचत, लगानी र अनुशासन : म्याडम वाकरको वित्तीय क्रान्ति
अमेरिकाको पहिलो स्वनिर्मित महिला करोडपति मानिने म्याडम सी. जे. वाकर केवल सौन्दर्य उत्पाद उद्यमी मात्र होइनन्, वित्तीय सशक्तिकरण र बैंकिङ प्रणालीप्रति चेतना फैलाउने महत्वपूर्ण व्यक्तित्व...
आघा हसन आबेदी: एक दूरदर्शी बैंकर
बैंकिङ खबर/ आघा हसन आबेदी पाकिस्तानको वित्तीय र परोपकारी इतिहासमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक मानिन्छन्। एक अग्रगामी बैंकर, संस्था निर्माता र मानवतावादीको रूपमा सम्मानित आबेदीले...
बैंकिङ्ग क्षेत्रकी प्रभावशाली नेतृ अना बोटिन
बैंकिङ खबर/ आना पट्रीसिया बोटिन-सान्ज दे साउतुओला ओ’शे (Ana Patricia Botín-Sanz de Sautuola O’Shea) एक स्पेनी बैंकिङ्ग क्षेत्रकी प्रमुख व्यक्तित्व हुन्। उनी सन् २०१४ देखि...
मुहिका जो आफू गरिबै रहे, उरुग्वेलाई धनी बनाए
बैंकिङ खबर/ उरुग्वेका प्रसिद्ध राजनीतिज्ञ एवं पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा हालै निधन भएको छ । मुहिकाको मृत्युको कारण नखुलाइए पनि उनी केही समयदेखि...
नेपालका पहिलो गभर्नरलाई सम्झिँदा
बैंकिङ खबर/ स्व.हिमालय शमशेर जबरा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हुन् । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएदेखि २०१६ सालसम्म पहिलो गभर्नरका रूपमा उनले...
एलन मस्क संसारकै धनी, यस्तो छ उनको रोचक जीवनी
बैंकिङ खबर/ इलन मस्क संसारकै धनीहरूको सूचीको पहिलो स्थानमा परेका छन् । फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब...
विश्वको पहिलो गभर्नर, यस्तो छ उनको रोचक जीवनी
बैंकिङ खबर/ विश्वकै पहिलो केन्द्रीय बैंक स्वेन्स्का रिक्सब्याङ्क (Sveriges Riksbank) हो, जुन सन् १६६८ मा स्वीडेनमा स्थापना भएको थियो। यस बैंकको पहिलो गभर्नर जोहान पाल्मस्ट्रुच...
बैंक,वित्त क्षेत्रमा हलचल ल्याउने विश्वका ५ ऐतिहासिक महिला
बैंकिङ खबर/अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता...
