बैंकिङ रोजगारी

जनता बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । जनता बैंकमा रोजगारी खुलेको छ । बैंकले चार्टर्ट एकाउन्टेन्ट, अफिसर, सुपरभाइजर र मेनेजर लेभलका विभिन्न नौ पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद १७ डिसेम्बरसम्म रहेको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् …

Read More »

तीन वाणिज्य बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

बैंकिङ खबर । तीन वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी मागेका छन् । एनआईसी एशिया बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी मागेका हुन् ।  एनआईसी एशिया बैंक  एनआईसी एशिया बैंकले ७ वटा पदको लागि २०० …

Read More »

कुमारी बैंकमा ठूलो संख्यामा कर्मचारी आवश्यक

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कुनै पदका लागि पनि निश्चित संख्या तोकिएको छैन । सबै पदका लागि अनुभव र उमेर हद तोकिएको छ …

Read More »

प्रभु बैंकमा १००भन्दा बढीलाई रोजगारीको अवसर

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा विभिन्न प्रदेशका लागि १०० जनाभन्दा बढी कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्रान्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । प्रदेश नं. १ मा …

Read More »

एनआईसी एसिया बैंकमा २०० जनालाई रोजगारी, अनुभव नचाहिने

बैंकिङ खबर । एनआईसी एसिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको हो । आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास हुनुपर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने …

Read More »

सरकारी बैंकमा रोजगारीको अवसर : नेपाल बैंकले माग्यो १० जना कर्मचारी

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा …

Read More »

बैंकिङ क्षेत्रमा ७५०भन्दा बढीलाई रोजगारीको अवसर

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ७५०भन्दा बढीको संख्याका रोजगारीको अवसर तपाईँलाई पर्खिरहेको छ । मेगा बैंक, सिभिल बैंक, सिभिल लघुवित्त, ज्योति विकास बैंक र कैलाश विकास बैंकले कर्मचारी मागेका छन् । विभिन्न पदका लागि विभिन्न योग्यता भएका कर्मचारी मागिएको छ …

Read More »

एनआईसी एशिया बैंकमा जागीर खाने अवसर छुट्ला, फुलपातीअघि नै गरिहाल्नुहोस् एप्लाई

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विराटनगरस्थित हातखोला र रानी मिल्स एरिया शाखाका लागि १।१ जना शाखा प्रबन्धक मागेको छ । स्नातकोत्तर उतीर्ण तथा सीए उतीर्ण गरी पाँच वषृको कार्यअनुभव भएका २१ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले …

Read More »

ज्योति विकास बैंकले एकैसाथ माग्यो ४० कर्मचारी

बैंकिङ खबर । ज्योति विकास बैंकले ४० जना कर्मचारी मागेको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका …

Read More »

गण्डकी विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । गण्डकी विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । आवेदन दिने म्याद ३१ अक्टोबरसम्म रहेको छ ।  

Read More »

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विराटनगरस्थित हातखोला र रानी मिल्स एरिया शाखाका लागि १।१ जना शाखा प्रबन्धक मागेको छ । स्नातकोत्तर उतीर्ण तथा सीए उतीर्ण गरी पाँच वषृको कार्यअनुभव भएका २१ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले …

Read More »

मेगा बैंकले १०४ जना कर्मचारी माग्यो, घरमै बसीबसी यसरी दिनुहोस् आवेदन

बैैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले कर्मचारी मागेको छ । बैंकले मेनेजर लेभलका तीन जना, अफिसर लेभलका ३८ जना र एसिस्टेन्ट लेभलका ७३ जना कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ३१ अक्टोबरभित्रमा अनलाइन आवेदन दिन …

Read More »

सिद्धार्थ बैंकले माग्यो अफिसर लेभलका कर्मचारी

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले अफिसर र जुनियर अफिसर लेभलका कर्मचारी मागेको हो । दुवै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । आवेदन दिने म्याद १७ अक्टोबरसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ …

Read More »

पोखरा फाइनान्समा रोजगारीको अवसर

बैंकिङ खबर । पोखरा फाइनान्सले क्रमश बुटवल, सिद्धार्थनगर र पोखराको कार्यालयको लागि अफिसर, जुनियर अफिसर र सुपरभाइजर मागेको छ । यसको लागि स्नातक गरि ४ वर्षको कार्यानुभव हुनु पर्नेछ ।  त्यस्तै नारायणघाट शाखाको लागि एक जना बरिष्ठ सहायक माग गरेको …

Read More »

सृजना फाइनान्समा रोजगारीको अवसर, अनुभव नभए पनि एप्लाई गर्न सकिने

बैंकिङ खबर । सृजना फाइनान्स लिमिटेडले दुई जना शाखा प्रबन्धक र केही संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । स्नातक वा स्नातकोत्तर उतीर्ण गरी २।३ वर्षको कार्यअनुभव भएका व्यक्तिले शाखा प्रबन्धकमा एप्लाई गर्न सक्नेछन् । ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले …

Read More »