बीमा शिक्षा

बीमा गरेपछि कसरी हुन्छ जोखिम व्यवस्थापन ? बुझ्नै पर्ने तीन बुँदा :

बैंकिङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो...


सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर। सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको...


आइएमइ जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

बैंकिङ खबर। आइएमइ जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ। बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, ०७७ बमोजिम...


बीमा गर्नुका फइदै-फाइदा : बीमा विज्ञ श्रीमान कार्कीको विचार

बैंकिङ खबर । नेपालमा बीमा क्षेत्रको लामो इतिहास छ । यहाँ बीमा व्यवसाय शुरु भएको ७० बर्षभन्दा बढि भईसकेको छ । तर एक दशकयता मात्र...


नगद बीमा के हो ? किन गर्ने ? के के छन् फाइदाहरु ?

बैंकिङ खबर । नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बीमा गर्न पाउँछन् । बीमा समितिले...


बीमा खर्च होइन, जोखिम व्यवस्थापन र भविष्यको लागि बचत हो

बैंकिंङ खबर । बीमालाई जोखिम व्यवस्थापनको साधन भनिन्छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो...


यसरी सुरु भयो नेपालमा – बीमा व्यबसाय (बीमाको इतिहास सहित)

बैंकिङ खबर । बीमाको प्रचलनको पृष्ठभूमि खोज्दै जाँदा ई.पू. ३ हजार वर्ष अघिको बेबोलोनिया र सुमरमा पुग्नु पर्नेहुन्छ । यी दुवै स्थान अहिलेको इराकमा पर्दछन् ।...


बीमालेख धितोकर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

बैंकिङ खबर । बीमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा...