Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

हबिब बैंकका प्रतिनिधिको राजीनामा हिमालयन बैंकद्वारा स्वीकृत !!

admin २०८२ कार्तिक २८ गते
सेयर:

बैंकिङ खबर / हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकका प्रतिनिधि फरहान तालिबको राजीनामा स्वीकृत गरेको छ। हबिब बैंकले आफ्नो सेयर फिर्ता लैजाने प्रक्रियासमेत पूरा गरिसकेको अवस्थामै उनले नोभेम्बर ५ देखि लागू हुने गरी पद त्याग गरेका थिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।