Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बेंक घोटाला काण्डमा ओमप्रसाद पाण्डे पक्राउ

२०८३ जेष्ठ २० गते

प्रहरीले जानकी मेडीकल कलेजका अध्यक्षसमेत रहेका ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई धनुषाबाट पक्राउ गरेको हो । उनले कृत्रिम व्यवसाय खडा गरेर डीपीआरबिना नै धितोको अस्वाभाविक रुपमा बढी मूल्यांकन गराएर कर्जा लिएको आरोप छ । अनुसन्धानका लागि पक्राउ परेका उनी प्रभु बेंक घोटालाा काण्डमा मुछिएका छन् । प्रभु बैंकबाट उनले जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही काममा कर्जा परिचालन नगरी अरु काममा प्रयोग गरेर पटकपटक कर्जा दुरुपयोग गरेको आरोप छ ।