लघुवित्त

ग्रामीण विकास र समाज लघुवित्त मर्ज, कात्तिक २ देखि एकीकृत कारोबार सुरु

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा एकीकृत भई आउँदो कात्तिक २ गतेदेखि एकीकृत कारोबार सुरु...


निर्धन उत्थान लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय स्वास्थ्यचौकी बजार कञ्चनपुरले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। उक्त तालिम कार्यक्रमको सञ्चालन शाखाका लेखापाल...


निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोन २१ गते अर्थात मंगलबार बसेको...


अर्थतन्त्रलाई छिटो चलायमान बनाउन लघुवित्त प्रणाली उपयुक्त

बैंकिङ खबर/ नेपालको अर्थतन्त्रमा गति ल्याउने उपायको खोजी अहिले सबैको प्राथमिकता बनिसकेको छ । बैंकिङ प्रणाली र वित्तीय संस्थाहरूले अहिलेको विकास ढाँचामा ठूलो भूमिका खेले...


कर्जाको सही सदुपयोग गर्दा फेरियो अमृतादेवीको दैनिकी

मेहनत गरेपछि अवश्य सफल भइन्छ भन्ने उखानलाई सार्थक रुपमा व्यवहारमा लागु गर्न सफल अमृतादेवी थापा मगर, बुबा तिलक पुन मगर र आमा तुलसी पुन मगरको...


आयकर दर घटाउन लघुवित्त संस्थाको लबिङ

बैंकिङ खबर/ ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूले बैंक तथा वित्तीय संस्थासँगै लागू हुने आयकरको सीमा घटाउन अर्थ मन्त्रालयसँग लबिङ सुरु गरेका छन्। लघुवित्त बैंकर्स...


लघुवित्तको लाभांशमा १५ प्रतिशतको बन्देज हटाइयो, थपियो अर्को शर्त(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले वितरण गर्न सक्ने लाभांशमा तोकिएको १५ प्रतिशतको सीमा हटाएको छ। आइतबार सार्वजनिक एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले...


नेशनल लघुवित्तको नाफा १३६% वृद्धि, ब्याज आम्दानी र सञ्चालन नाफामा पनि दोब्बर वृद्धि

बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा...


कर्जा पुनर्संरचनाले लघुवित्तमा देखियो सुधार

बैंकिङ खबर/२५ लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्, जसअनुसार अधिकांश लघुवित्त संस्थाको वित्तीय अवस्था सुधारिएको देखिएको छ। सार्वजनिक...


लघुवित्तको वित्तीय विवरणमा सुधार, अधिकांश कम्पनीको नाफा बढ्यो

बैंकिङ खबर/पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ। हालै सार्वजनिक गरिएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्त कम्पनीहरूले नाफालगायतका प्रमुख...