केन्द्रीय बैंक र सरकारी बैंकका नियुक्ति यथावत, पदमुक्तबाट गभर्नर जोगिए !
बैंकिङ खबर / सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले बैंक वित्त र केन्द्रीय बैंकलाई भने स्वयत्तता दिएको देखिएको छ । पनयमनकारी निकाय बीमा प्राधिकरण र धितोपत्र बोर्डलाई भने राजनीतिक नियुक्तिका रुपमा लिएर पद मुक्त गरिएको छ । यसले एकैपटक राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरू पदमुक्त गराउँदा नेपाल […]