बैंकिङ खबर / चाडपर्वको समयमा हुन सक्ने अनलाइन तथा वित्तीय ठगीबाट जोगिन नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सर्वसाधारण, बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई सचेत गराएको छ। इकाइले जारी गरेको सूचनामा दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता चाडपर्वमा अनलाइन सपिङ, डिजिटल बैंकिङ तथा भुक्तानीको प्रयोग बढ्ने भएकाले ठगी गर्नेहरूले यसैको […]