बैंकिङ खबर / प्राकृतिक विपद्का कारण प्रभावित भएका लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई वैकल्पिक स्थानमा सार्न नेपाल राष्ट्र बैंकले प्रक्रिया सहज बनाएको छ। अब रसुवालगायत विपद् प्रभावित क्षेत्रमा रहेका लघुवित्तले शाखा स्थानान्तरण वा नजिकको शाखामा गाभेर सेवा सञ्चालन गर्दा राष्ट्र बैंकबाट पहिले नै अनुमति लिनुपर्ने छैन । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त […]