बैंकिङ खबर/ चाडपर्वको समयमा हुन सक्ने साइबर ठगी तथा शंकास्पद वित्तीय कारोबार नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई २४ सै घण्टा निगरानीमा रहन निर्देशन दिएको छ । केन्द्रीय बैंकले शंकास्पद खाता तथा कारोबार तत्काल रोक्का गर्न र प्रहरीसँग समन्वयका लागि जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नसमेत भनेको छ […]