बैंकिङ खबर / लगातार ओरालो लागेको शेयर बजारमा १२ कारोबार दिनपछि हरियाली फर्किएको छ। भदौ ४ गतेपछि निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भदौ १६ गते भने बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर २ हजार ५२२ दशमलव ४६ विन्दुमा पुगेको छ। यसअघि भदौ ४ गते बजार […]