Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Advertisement

भारतको अर्थतन्त्र ७.८ प्रतिशतले विस्तार, लगानी र उत्पादन क्षेत्रमा बलियो वृद्धि

बैंकिङ खबर / अप्रिल–जुन त्रैमासिकमा भारतको अर्थतन्त्र वार्षिक रूपमा ७.८ प्रतिशतले विस्तार भएको छ। लगानीमा आएको उछाल र उत्पादन क्षेत्रको मजबुत प्रदर्शनसँगै उपभोक्ता मागमा समेत सुधार आएपछि भारतको आर्थिक वृद्धिदर अपेक्षाभन्दा माथि पुगेको हो । रोयटर्सको सर्वेक्षणमा अर्थशास्त्रीहरूले उक्त अवधिमा भारतीय अर्थतन्त्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए। तर, वास्तविक वृद्धिदर सो अनुमानभन्दा ०.७ […]