Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Advertisement

प्रधानमन्त्री शाह भारत भ्रमणमा, विराजभक्त श्रेष्ठले सम्हाल्नेछन् कार्यवाहकको जिम्मेवारी

बैंकिङ खबर / प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा निस्कने भएपछि सरकारको दैनिक कार्यसञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइने भएको छ । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमका आधारमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका नियमित प्रशासनिक […]