बैंकिङ खबर / मुक्तिनाथ क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ आकारको नयाँ म्युचुअल फण्ड सर्वसाधारणका लागि खुला गरेको छ। क्यापिटलले १० वर्षे बन्दमुखी योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ अन्तर्गत मंगलबारदेखि इकाई निष्कासन तथा बिक्री सुरु गरेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई जारी गरेको छ। यसमध्ये १ करोड ५० लाख इकाई अर्थात् कुल […]