बैंकिङ खबर / उद्यमशीलता विकाससँगै रोजगारी सिर्जनामा जोड दिँदै आएको नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ को फेलोसिप तथा सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गरेको छ । बैंकले फेलोसिपको सातौं समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो। १८ वर्ष उमेर पूरा भएका नवीन उद्यमशील सोच भएका […]