बैंकिङ खबर / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले ५१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी र बैंकको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको […]