बैंकिङ खबर / बुबाको मुख हेर्ने दिनको अवसरमा नबिल बैंकले सन्तानप्रतिको बुबाको निस्वार्थ माया, साथ र भरोसालाई उजागर गर्दै भावनात्मक सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सामग्रीले विशेषगरी अटिजम भएका बालबालिकाका अभिभावकले भोग्ने अनुभव, उनीहरूप्रति समाजको दृष्टिकोण र अभिभावकको भूमिकालाई विषयवस्तु बनाएको छ। सन्देशमा अटिजम भएका बालबालिकाले अरूभन्दा फरक ढंगले संसारलाई महसुस […]