बैंकिङ खबर / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले सार्वजनिक रूपमा आर्थिक सहयोगको आह्वान गरेसँगै कोषमा स्वदेश तथा विदेशबाट उल्लेख्य रकम संकलन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार […]