बैंकिङ खबर / आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई प्रतिफल बाँड्ने प्रक्रिया सुरु भएको छ। भदौ २२ गतेसम्म तीन विकास बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । लाभांश घोषणा गर्नेमा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। सार्वजनिक भएका प्रस्तावअनुसार सबैभन्दा धेरै लाभांश […]