बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड ३८ लाख ११ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत कर्मचारीबाट उक्त रकम संकलन तथा […]