बैंकिङ खबर / सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणमा अब अधिकतम १३ प्रतिशतसम्म मात्र ब्याज लिन पाउने भएका छन्। सहकारी रजिष्ट्रारको कार्यालयले आगामी असोज १ गतेदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। सहकारी ऐन, २०७४ को दफा ५१ […]