बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अनुपात बढ्दै जाँदा त्यसको प्रभाव बैंकको नाफा, पुँजीकोष, कर्जा प्रवाह र समग्र वित्तीय स्थायित्वमा देखिन थालेको छ । बैंकले प्रवाह गरेको कर्जा समयमै असुल हुन नसक्नु बैंकको सम्पत्तिको गुणस्तर कमजोर हुँदै गएको संकेत हो । यस्तो अवस्थामा बैंकमा बचत तथा मुद्दती निक्षेप राखेका सर्वसाधारणमा आफ्नो रकमको […]