बैंकिङ खबर / सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार साधारण सेयरधनीले १० प्रतिशत बोनस सेयर […]