बैंकिङ खबर / प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा निस्कने भएपछि सरकारको दैनिक कार्यसञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइने भएको छ । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत भारत भ्रमणमा सहभागी हुने भएपछि मन्त्रिपरिषद्को वरियताक्रमका आधारमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका नियमित प्रशासनिक […]