बैंकिङ खबर / आफ्नै घर बनाउने वा खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै मुक्तिनाथ विकास बैंकले विशेष घर कर्जा योजना ल्याएको छ । बैंकले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम गरेको छ । बैंकको हालको आधार दर ५.५३ प्रतिशत रहेकाले विशेष योजनाअन्तर्गत कर्जाको ब्याजदर ५.७८ प्रतिशत कायम हुने […]