बैंकिङ खबर / नेपालको पुँजी बजारमा मर्चेन्ट बैंकिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने संस्थाहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी चयन भएका छन् । संघको १७औँ वार्षिक साधारण सभाले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोशीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । मंसिर ११ गते […]