Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Advertisement

डलर सञ्चिति संकट फेरि नदोहोर्‍याउने अर्थमन्त्री र गभर्नरको IMF समक्ष प्रतिबद्धता

बैंकिङ खबर  / नेपालको विदेशी मुद्रा सञ्चितिमा पुनः संकट आउन नदिने प्रतिबद्धता जनाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समक्ष महत्वपूर्ण नीतिगत प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सन् २०२२ मा विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले अपनाएका आयात तथा विदेशी विनिमयसम्बन्धी प्रतिबन्ध पुनः लागू नगर्ने […]