बैंकिङ खबर / नेपालमा रेमिट्यान्स आउने क्रम बढेको बढ्यै छ। तीन महिनामै ७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। तर प्रश्न उठ्छ-विदेशमा नेपालीले पसिना बगाएर पठाएको पैसा बढ्दैमा नेपालको अर्थतन्त्र बलियो भएको मान्ने कि त्यसको उपयोग कसरी भइरहेको छ भनेर पनि हेर्ने ? नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको […]