बैंकिङ खबर / नेपालको बैंकिङ प्रणालीमा निक्षेप बढिरहेको छ। तर बैंकमा जम्मा भएको रकमअनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा […]