बैंकिङ खबर / बैंकमा पैसा राखेर ब्याजबाट आम्दानी गर्नेहरूका लागि पछिल्लो समय निराशाजनक अवस्था देखिन थालेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि बचतकर्ताले पाउने प्रतिफल पनि खुम्चिँदै गएको छ । मंसिर महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् वा स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा केही बैंकले अधिकतम […]