बैंकिङ खबर /सुनको मूल्यमा पछिल्लो समय ठूलो गिरावट आएको छ। वर्षको सुरुवातमा ऐतिहासिक उचाइमा पुगेको सुन अहिले लगातार ओरालो लागिरहेको छ । गत जनवरी २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो। तर त्यसपछि सुनको मूल्यमा उतारचढाव हुँदै पछिल्लो समय […]