बैंकिङ खबर / नेपालमा स्थायी सरकार बनेपछि आर्थिक क्षेत्रमा नयाँ गति आउने अपेक्षा गरिएको थियो। राजनीतिक स्थिरताले लगानीकर्ताको मनोबल बढाउने, निजी क्षेत्र विस्तार हुने र पूँजी बजारले सकारात्मक गति लिने अनुमान थियो। तर पछिल्लो समयको शेयर बजारको अवस्थाले यी अपेक्षामाथि प्रश्न खडा गरेको छ। स्थायी सरकारको कार्यकालमा समेत शेयर बजार निरन्तर ओरालो लागिरहेको छ। बजार […]