बैंकिङ खबर / अनलाइन ठगी तथा डिजिटल माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष संयन्त्र स्थापना गर्ने तयारी अघि बढाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोअन्तर्गत प्रस्तावित ‘एन्टी स्क्याम सेन्टर’ ले डिजिटल ठगीका घटनामा अनुसन्धान र सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट र सामाजिक सञ्जालमार्फत हुने […]