बैंकिङ खबर/ पछिल्ला केही कारोबार दिनदेखि नेपाली पुँजी बजारमा देखिएको सकारात्मक लयले लगानीकर्ताको आत्मविश्वास क्रमशः मजबुत बन्दै गएको संकेत गरेको छ। बजारमा निरन्तर हरियाली देखिनुका साथै कारोबार रकममा आएको वृद्धि पनि लगानीकर्ताको सक्रिय सहभागिताको संकेतका रूपमा हेरिएको छ। लामो समयसम्म अनिश्चितता र सुस्त कारोबारको सामना गरेको बजार अहिले भने सकारात्मक मनोविज्ञानतर्फ अघि बढिरहेको विश्लेषण गर्न […]