बैंकिङ खबर / नेपालमा डिजिटल भुक्तानीका माध्यम विस्तार हुँदै गए पनि अर्थतन्त्रमा नगदको प्रयोग घटेको देखिँदैन । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी तथा वालेटमार्फत हुने कारोबार बढिरहेका बेला चलनचल्तीमा रहेको मुद्राको परिमाण भने ९ खर्ब रुपैयाँको नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो वासलातअनुसार २०८३ असोज मसान्तसम्म चलनचल्तीमा रहेको मुद्रा ८ खर्ब ९७ अर्ब ३८ […]