काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ विज्ञ नरबहादुर थापाले नेपाल कृत्रिम बुद्धिमत्ता (एआई) को पूर्ण प्रयोगको चरणमा अझै पुगिनसकेको बताएका छन् । मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘एआई एन्ड डिजिटलाइजेसन समिट २०२६’ मा उनले एआईको सम्भावना अत्यन्त ठूलो भए पनि यसले तत्कालै देशको अर्थतन्त्रमा उल्लेखनीय वृद्धि ल्याउने अवस्था भने नबनिसकेको स्पष्ट पारे। एआई र डिजिटलाइजेसनसम्बन्धी कार्यक्रममा बोल्दै […]